सूर्यज्योति र आइएमई लाइफले अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएका छन् । आइएमई लाइफ इन्स्योरेन्सले केन्द्रीय, प्रदेश, शाखा तथा उपशाखा कार्यालयमा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने व्यवस्था गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१।८२ मा सञ्चालन गर्ने बीमा अभिकर्ताको तालिमको विस्तृृत…