नेपालको सार्वजनिक ऋण २४ खर्ब नाध्यो

काठमाडौं – नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रुपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको गत आवको असार मसान्तसम्मको प्रतिवेदनअनुसार सरकारकाे ऋण २४ खर्ब ३३ अर्ब नाघेको हाे । गत आवको सुरुवातमा यस्तो ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ थियो। असार मसान्तसम्म आइपुग्दा एक खर्ब ३४ अर्ब ६८ करोड…