काठमाडौं – साउन लागेयता बैंक तथा वित्तीय संस्थामा हुने निक्षेप संकलनमा केही गिरावट आएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६४ खर्ब ३५ अर्ब पुगेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन ७ गते बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ४९ अर्ब निक्षेप संकलन भएकोमा साउन ८ गते ६४ खर्ब ३५ अर्ब…