काठमाडौं – नेपाल राष्ट्र बैंककाअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा १ लाख बढीले सहुलियतपूर्ण कर्जा पाएका छन् । केन्द्रीय बैंककाे तथ्यांकअनुसार गत आवकाे असार मसान्तमा १ लाख २० हजार २७४ ऋणीले सहुलियतपूर्ण कर्जा प्राप्त गरेका हुन् । नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको कर्जाको १ खर्ब २६ अर्ब ८२ करोड बक्यौता…