बैंकिङ्ग प्रणालीमा पैसा थुप्रिएपछि एक सय अर्ब तान्दै केन्द्रीय बैंक

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले एक सय अर्ब तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले आज ( भदौं २ गते) २१ दिन अवधिको एक सय अर्ब रूपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न  लागेको हो । यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्नेछ । यो २१ दिने निक्षेप…