काठमाडौं – भृकुटीमण्डपमा जारी १६औं ‘नाडा अटो शो २०२४’मा अटो कम्पनीसँग बैंकहरुले बाक्लो उपस्थिति जनाएका छन्। आफ्नो व्यवसायको मुख्य हिस्सा ओगटेको सवारी क्षेत्रमा कर्जा प्रवाह बढाउने लक्ष्यसहित बैंकहरुले शोमा आफ्नो स्टल नै राखेर उपस्थिति जनाएका हुन् । https://youtu.be/qzcY4_-_W3o कोरोना महामारीयता समग्र अर्थतन्त्र शिथिलतामा आएका कारणले बैंकहरुको व्यवसाय नै खस्केको छ । यतिबेला बैंकहरुमा साढे ५…