काठमाडौं – आज साताको पहिलो दिन आइतबार शेयर बजारमा भारी अंकको गिरावट देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक ५३ दशलमव ६३ अंकले घटेर २,६९५ को विन्दुमा कायम भएको छ । आज ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३७ कम्पनीको २ करोड ६२ लाख…