काठमाडौं – बैंक तथा वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग उल्लेख्य वृद्धि भएसँगै खर्च समेत बढ्न थालेको देखिएको छ । बैंक तथा वित्तीय संस्थाले आवश्यकताअनुसार आफ्ना सेवाग्राहीलाई सहज सेवा दिनका लागि नयाँ प्रविधि भित्र्याउदै गएका छन् । यससँगै बैंकहरुको खर्च समेत बढ्न पुगेको हो । बैंकिङ्ग क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै जाँदा बैंकहरुले नयाँ÷नयाँ प्रणाली र सफ्टवेयरमा लगानी…