काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनासम्मको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । आर्थिक वर्षको साउन र भदौको रिपोर्ट सार्वजनिक गरेको केन्द्रीय बैंकले समीक्षा अवधिमा मुलुकको चालु खाता ४९ अर्ब ६९ करोड रुपैयाँले र शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोड रुपैयाँले बचतमा…