बैंकिङ्ग प्रणालीबाट १०० अर्ब तान्दै राष्ट्र बैंक, ३ बजे बोलकबोल

काठमाडाैं – केन्द्रीय बैंकले आज कात्तिक १ गते बैंकिङ्ग प्रणालीबाट १०० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट पैसा तान्ने भएकाे हाे । यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। यो १३ दिने निक्षेप संकलन उपकरणको असोज १४ गते…