काठमाडौं – सानो छँदा देख्ने सपना जीवनका निर्दोष, अव्यवहारिक, तर अद्वितीय सपना हुन्छन् । ती सपनाहरूमा गहिरो कल्पना र ठुला आकाङ्क्षा हुन्छन् । ती हाम्रा बाल्यकालका कहिल्यै नबिर्सने स्मृति हुन् । जसले जीवनका कठिन क्षणहरूमा पनि एक प्रकारको मिठास ल्याउँछ । यस्तै, आफ्नो बाल्यकाल सम्झिँदा चंकी क्षेत्रीको अनुहारमा पनि यस्तै मिठास देखियो । सानो छँदा…