काठमाडौं – नेपाल राष्ट्र बैंककाअनुसार नेपालको वित्तीय प्रणालीमा सम्पत्ति र दायित्वको हिसावले अगाडी रहेको वाणिज्य बैंकहरुको सम्पत्ति एक वर्षको अवधिमा १२ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले वित्तीय स्थायित्व २०२३/२४ को प्रतिवेदन सार्वजनिक गर्दै समिक्षा वर्षको अवधिमा वाणिज्य बैंकहरूको कुल सम्पत्ति १२.०१ प्रतिशतले वृद्धि भई ६४ खर्ब ६५ अर्ब ९४ करोडबाट ७२ खर्ब ४२ अर्ब…