काठमाडौं - प्रविधिको प्रयोगले गर्दा पछिल्लो समयमा नेपालमा मोबाइल वालेट प्रयोग गर्नेको सङ्ख्या ह्वात्तै बढेको छ । डिजिटल कारोबार गर्न सजिलो र सुरक्षित हुने भएकाले मोबाइल वालेटको प्रयोग गर्ने क्रम बढ्दो छ । नेपाल प्रहरीको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकले नेपालमा सबै खाले गरी वित्तीय अपराधको जालो बढ्दो अवस्थामा रहेको देखाएको हो । नेपाल प्रहरीको…