काठमाडौं – नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको बताएकी छिन् । राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवलाई सम्बाेधन गर्दै उनले यस्तो बताएकी हुन् । मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको एवम् बैंकिङ्ग क्षेत्रबाट प्रवाहित कर्जा बिस्तारले समेत गति लिन थालेको ढुंगानाले बताइन् । साथै, 'चालु…