काठमाडौं - नेपाल राष्ट्र बैंकले महत्त्वपूर्ण भुक्तानीको प्रणालीगतरुपमा छुट्टै नियमन गर्ने तयारी सुरु गरेको छ । केन्द्रीय बैंकले यसका लागि मस्यौदा समेत तयार गरिसकेको छ । राष्ट्र बैंकले प्रणालीगतरूपमा महत्त्वपूर्ण भुक्तानी प्रणालीहरू ‘फ्रेमवर्क फर आइडेन्टिफाइङ्ग सिस्टमेटिकल्ली इम्पोटेन्ट पेमेन्ट सिस्टम’ (एसआईपीएस)का लागि राय सुझावको माग समेत गरेको छ । राष्ट्र बैंकले प्रणालीगतरूपमा महत्त्वपूर्ण भुक्तानी प्रणालीहरू वित्तीय…