‘मौद्रिक नीति र वित्तीय नीतिको मूल्याङ्कन गर्ने समय छ,तत्काल गभर्नर नियुक्त गरियोस्’

काठमाडौं– सांसद रामहरि खतिवडाले सरकारलाई तत्काल गभर्नर नियुक्त गर्न ध्यानाकर्षण गराएका छन् । सांसद खतिवडाले मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दे सरकारलाई तत्कालै गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेर गभर्नर नियुक्ति गर्न ध्यानाकर्षण गराएका हुन् ।  सांसद खतिवडाले भने,'बजेट अधिवेशनको समयमा मौद्रिक नीति र वित्तीय नीतिको मूल्याङ्कन गर्ने समयमा गभर्नर नियुक्ति नभएर अर्थतन्त्रमा परेको असर…