चार दिनमा ७ हजार ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं – केही दिनयता नेपाली बजारमा सुनको मूल्य निरन्तर घटिरहेको छ । सोही क्रमलाई निरन्तरता दिँदै आज (मंगलबार) प्रतितोला सुनको मूल्यमा २ हजार रुपैयाँको गिरावट देखिएको छ । योसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको…