काठमाडौं – नेपाल प्रहरीले आर्थिक अपराधका घटनालाई अनुसन्धान गर्नका लागि ‘डेडिकेटेड’ निकायको स्थापना गरेको छ । प्रहरीले आर्थिक क्षेत्रमा घट्ने गरेका आपराधिक घटनालाई मिहिन ढंगले केलाउने लक्ष्यसहित आर्थिक अपराध महाशाखा स्थापना गरेको हो । महाशाखाको प्रमुखमा प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटी नियुक्त भएका छन् । अहिले मुलुकमा देखिएको आर्थिक अपराधको अवस्थालाई मध्यनजर गरी…