‘बीमा गराउने परिपाटी समयानुकूल परिष्कृत नहुँदा बीमा सेवाको विस्तार अपेक्षाकृत रूपमा बढ्न सकेको छैन’

काठमाडौं – नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण आफ्नो स्थापनाको ५६ वर्ष पूरा गरी ५७औ'वर्षमा प्रवेश गरेको छ । बीमा क्षेत्रलाई सुव्यवस्थित, नियमित, पारदर्शी तथा विश्वसनीय बनाउन, नागरिकलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा उपलब्ध गराउन, बीमितको हक हित रक्षा गर्न, बीमकको वित्तीय स्वास्थ्यलाई बलियो बनाउन, बीमा क्षेत्रमा सुशासन कायम गर्न र मुलुकको आर्थिक…