यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३० निर्णय (सूचीसहित)

काठमाडौं - मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका छन्। आज सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले २०८२ वैशाख २५ गते र ३१ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा अध्यक्ष र सदस्य नियुक्त गरेको हो।  सत्य निरुपणको अध्यक्षमा महेश थापा र बेपत्ता पारिएका…