बैंक तथा वित्तीय संस्थाको निक्षेप ५.७ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपमा ११ दशमलव ५ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार निक्षेप ३६ खर्ब ८ अर्ब ४७ करोड (५.७ प्रतिशत) ले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४० खर्ब ९ अर्ब ४ करोड (७.२ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा…