नौ महिनामा ९.५८ प्रतिशत थपिए मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, ४ खर्ब ४० अर्बको कारोबार

काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को चैतसम्म मोबइल बैंकिङ्ग प्रयोगकर्ताको २ करोड ७० लाख नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक तथ्यांकअनुसार मोबाइल बैंकिङ्ग प्रयोगकर्ता २ करोड ७० लाख १२ हजार २ पुगेको हाे । गत असार मसान्तसम्म मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड ४६ लाख ४८ हजार ८४६ थियो। नौ महिनामा ९.५८ प्रतिशत मोबाइल…