कृषि बीमाको दायरा विस्तार: घोषणामाथि घोषणा गर्दै सरकार, कार्यान्वयनमा सकस

काठमाडौं – सरकारले सधैँ झैँ यो वर्ष पनि कृषि बीमाको दायरा विस्तार गर्ने घोषणा गरेको छ । कृषिको उत्पादन बढाउने र राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण हिस्सा कृषिको बनाउने लक्ष्यसहित बीमाको दायरा विस्तार गर्ने योजना सरकारले लिएको छ । यही लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममार्फत विपन्न किसानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेको…