काठमाडौं – राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश र मुख्य सचिवसम्ममा महिलालाई अवसर दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामैत्री छवि बनाएका छन् । विगतदेखि नै महिलालाई असक्षम र घर गृहणीकारुपमा चित्रित गरिँदै आएकामा प्रधानमन्त्री ओलीले यो तथ्यलाई कयौँ पटक गलत साबित गरिसकेका छन् । उनले नेपालको इतिहासमा नै दुई–दुई पटक महिला राष्ट्रपति चुने । यस्तै, न्यायमूर्तिकारुपमा समेत सुशीला…