सहुलियतपूर्ण कर्जा प्रभावकारी बनाउन राष्ट्र बैंक लाग्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको प्रभावकारीमा सहयोग गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो । पहिलोपटक मौद्रिक नीति ल्याउँदै गभर्नर डा. विश्वनाथ पौडेलले आगामी वर्षदेखि सहुलियत पूर्ण कर्जाको सदुपयोगमा प्रभावकारी भूमिका खेलने बताएका हुन् । विगतमा गएको सहुलियतपूर्ण कर्जा प्रभावकारी नभएको…