ग्रीन फाइनान्स ट्याक्सोनोमीको काम भइरहेको छः कार्यकारी निर्देशक पौडेल

काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले नेपाल सरकारबाट ग्रीन फाइनान्स ट्याक्सोनोमीको नेशनल ट्याक्सोनोमी बनी सकेपछि बैंक तथा वित्तीय संस्थाहरूलाई हाल नै रिफेन्स डकुमेन्ट रूपमा लागु गर्नेका लागि बैंक तथा वित्तीय संस्थाले आन्तरिक रूपमा कामहरू गरीरहेको बताएका छन् । मौद्रिक नीति पछिको पत्रकार सम्मेलनमा बोल्दै उनले वृद्धिका कामहरू समेत भईरहेको बताए ।…