राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्नै सकस : ११ महिनामा १ सय ८५ खर्ब बढी प्रशोचन

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो ११ महिनासम्ममा एक सय ८५ खर्ब ५८ अर्ब ७० करोड तरलता प्रशोचन गरेको छ । केन्द्रीय बैंकले जेठ मसान्तसम्मको अवधिमा १८५ खर्ब ५८ अर्ब ७० करोड तरलता प्रशोचन गरेको हो । राष्ट्र बैंकका अनुसार निक्षेप संकलन बोलकबोलमार्फत ८१ पटक गरी २७ खर्ब ८४ अर्ब ८० करोड तथा…