विराटनगर – सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा गोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले एक हजार ६०५ प्राप्त गर्दै निर्वाचित भएका हुन् । अध्यक्ष पदका प्रत्यासी शिवराज श्रेष्ठले ६४७ मत प्राप्त गरे। संघको निर्वाचनबाट सदस्य (उद्योग) तर्फ कृष्ण प्रसाद पाठकले ४८१, प्रभाव खतिवडाले ५०३, विष्णु बरालले ५५०, महेन्द्र प्रधानले ५४६ मत प्राप्त गर्दै निर्वाचित भएका…