बागलुङ नगरपालिकाकाे ‘नगरकी छोरी’ कार्यक्रम अन्तर्गत दुई वर्षमा १६८ जना छोरीको मुद्दती खाता

बागलुङ - बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम अन्तर्गत दुई वर्षमा १६८ जना छोरीको मुद्दती खाता खोल्न सफल भएको छ। बागलुङ नगरपालिकाले रु पाँच हजारसहितको मुद्दती खाता छोरीलाई उपहार स्वरुप प्रदान गरिएको जनाएको छ। नगरपालिकाले २०८० साउनदेखि नगरपालिकाभित्र जन्मेका सबै छोरीलाई २० वर्षे मुद्दती खाता खोलेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। नगरपालिकाले दुई वर्षमा नगरभित्र जन्मेका…