काठमाडौं – साताको अन्तिम कारोबारको दिन शेयर बजारमा हरियाली छाएको छ । बुधबार ३१ दशमलव ६१ अंकले बढेको शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ७५ दशमलव ८४ अंकले बढेको छ । आज बढेसँगै बजार २८ सय ७५ दशमलव ८४ को बिन्दुमा कायम भएको छ । आज २४० कम्पनीको शेयर मूल्य बढेको छ…