काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग क्षेत्रमा तरलता थुप्रिदा ब्याजदर घट्दै गइरहेको बताएको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो । राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले पहिलो पटक मौद्रिक नीति सार्वजनिक गरेका हुन् । मौद्रिक नीति सार्वजनिक गर्दै उनले बढ्दो तरलता र घट्दो ब्याजदरको लाभ…