कर्णाली विकास बैंक घोटला प्रकरण, कस्तो विधि अपनाए ?

काठमाडौं – कर्णाली विकास बैंक घोटला प्रकरणमा संलग्नहरुले विभिन्न बैंक खाताको प्रयोग गरी रकम अपचलन गर्ने गरेको खुल्न आएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानकाअनुसार उनीहरुले विभिन्न बैंक खाताको प्रयोग गरी रकम अपचलन गर्ने गरेको खुलेको हो । ब्युरोले संस्थाको विभिन्न बैंकस्थित खाताबाट नगद झिकिएको तर यस संस्थाको बैंकिङ्ग प्रणालीमा प्रविष्टी नगरी नगद…