कर्णाली विकास बैंक घोटाला प्रकरण : ३ अर्ब २० करोड अपचलनमा १०९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं – कर्णाली विकास बैंकको घोटाला प्रकरणमा १०९ जनाविरुद्ध दर्ता दायर गरिएको छ । बाँकेको नेपालगन्जमा मुख्य कार्यालय रहेको कर्णाली विकास बैंकमा ३ अर्ब २० करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको निष्कर्षसहित १ सय ९ जनाविरुद्ध मुद्दा दर्ता भएको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका सूचना अधिकारी बल बहादुर विष्टले बताएका छन्। उनकाअनुसार मुख्य अभियुक्त भने…