‘नेपालमा भर्चुअल मुद्राको अनुसन्धान र समस्या तथा चुनौती’

क्रिप्टो करेन्सी एक प्रकारको डिजिटल मुद्रा हो जसलाई Block Chain प्रविधिको प्रयोग गरी सञ्चालन गरिन्छ । यसको केन्द्रीय नियमन निकाय नभएकोले यसलाई नियन्त्रण गर्नु परम्परागत मुद्राभन्दा कठिन हुन्छ । क्रिप्टो करेन्सी (Crypto Currency) आधुनिक डिजिटल युगमा एक प्रभावशाली वित्तीय प्रविधि बनेको छ। यद्यपि नेपालमा यसको प्रयोग निषेध गरिएको छ, यसको प्रयोग, कारोबार र धोखाधडी सम्बन्धी…