काठमाडौं – कर्णाली विकास बैंकको ठुलो रकम घोटाला प्रकरणमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र वीर रायसहित माथिल्ला तहका कर्मचारीहरूले आफ्ना परिवार र नातेदारमार्फत बैंकको करोडौँ रकम हिनामिना गरेको खुल्न आएको छ। यस प्रकरणमा बैंकका तत्कालीन सीईओ राजेन्द्र वीर राय, निरज विक्रम शाह, दिनेश कुमार रावत, वेद प्रकाश सिंह ठकुरी, मान कुमारी चौधरी पवन…