सकियो साउन १५ को ‘रिकभरी डेट’, ‘ब्यालेन्ससिट’ सुध्रिने भएपछि उत्साहित छन् बैंकर्स

काठमाडौं – गत आर्थिक वर्षको वित्तीय विवरण सुधार्न नेपाल राष्ट्र बैंकले दिएको ‘रिकभरी’को समय सकिएको छ । राष्ट्र बैंकले साउन १५ गतेसम्मको ‘रिकभरी’को तथ्यांक ‘ब्यालेन्ससिट’मा राख्न पाउनेगरी १५ दिनको ‘रिकभरी डेट’ दिएको थियो । साउन १५ सकिएसँगै केन्द्रीय बैंकले दिएको समय सकिएको हो । बैंकहरुले साउन १५ गतेसम्म उठेको रकमलाई गत आर्थिक वर्षको वित्तीय विवरणमा…