बजेट कार्यान्वयनबारे अर्थ र स्वास्थ्य मन्त्रालयबीच छलफल, २१ सय जनशक्ति थप्न प्रस्ताव

काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ।छलफलमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित २ हजार १०० जनशक्ति थप गर्न प्रस्ताव गरेको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले ७ वटा प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप…