काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत उत्पादन क्षेत्रका ९ वटा उद्योगको वित्तीय स्थिति सुधारिएको छ । नेप्सेमा सूचीकृत उत्पादन क्षेत्रका कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्षको तुलनामा आम्दानी सुधारिएको हो । देशको औद्योगिक गतिविधि बढ्दै जाँदा र अर्थतन्त्र चलायमान बन्दै जाँदा उत्पादनमूलक उद्योगको आम्दानी र नाफा बढेको देखिएको छ । खासगरी, देशको आर्थिक स्थिति…