बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्दै केन्द्रीय बैंक

काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा पौने ३ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएकाे हाे । कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब २२ करोड १४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४१ करोड…