काठमाडौं – बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ मा जोखिम व्यवस्थापन (प्रोभिजन) का लागी ७४ अर्ब बढी रकम छुट्याएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ७४ अर्ब १५ करोड रकम प्रोभिजनका लागी छुट्याएका हुन् । राष्ट्र बैंकले गरेको असल कर्जामा गरिने नोक्सानी व्यवस्था प्रोभिजन सम्बन्धी नयाँ व्यवस्था गरेको थियो जसकाण वैशाक…