अर्थतन्त्र चलायमानको संकेतः बैंकहरूले तीव्ररूपमा बढाए उपभोग र ऊर्जा क्षेत्रमा कर्जा प्रवाह

काठमाडौं- विगत लामो समयदेखि कर्जा प्रवाहमा सुस्त देखिएका वाणिज्य बैंकहरू पछिल्लो समय कर्जा विस्तारमा आक्रमक देखिन थालेका छन् । आर्थिक गतिविधि चलायमान बन्न थालेसँगै बैंकहरूको कर्जा प्रवाह समेत बढेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष ०८१/८२ मा वाणिज्य बैंकहरूले कर्जा प्रवाहमा उल्लेख्य वृद्धि गरेका छन् । एक वर्षमा कुल कर्जा प्रवाह अघिल्लो वर्षको…