काठमाडौं- नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष ०८१/८२ को तथ्याङ्कअनुसार नेपालमा क्रेडिट कार्ड प्रयोग उल्लेखनीय रूपमा बढ्दै गएको छ। क्रेडिट कार्डको माध्यमबाट नगद बिना सामान वा सेवा किन्न सकिने भएकाले पछिल्लो समय यसको प्रयोग बढेको हो । बैंक वा वित्तीय संस्थाले क्रेडिट लिमिट (उधारो करोबारको सीमा) दिन्छ, जस भित्र रहेर पैसा खर्च गर्न सकिन्छ । नगद…