नेप्से ५३ अंकले बढ्यो, कारोबार रकम ७ अर्ब

काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५३ दशमलव १ अंकले बढेर २८ सय १९ दशमलव १० को विन्दुमा कायम भएको छ । आज २३२ कम्पनीको शेयर मूल्य बढ्दा १९ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२१ कम्पनीको १ करोड ४९ लाख…