बीमा प्राधिकरणको अध्यक्ष सिफारिस गर्न समिति गठन, को-को छन् सदस्य ?

काठमाडौं – सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । भदौ ९ गतेको मन्त्रिपरिषद्को बैठकले तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । सरकारले बनाएको सो समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र सदस्यमा डा. खोमराज खरेल रहेका छन् । यहि भदौ २ गते…