विराटनगर – विराटनगरमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको तुलनामा आर्थिक वर्ष २०८१–८२ मा २४० प्रतिशत खुद मुनाफा वृद्धि गरेको छ । गत आवमा २ करोड २५ लाख खुद मुनाफा आर्जन गरेकोमा आव २०८१–८२ मा २४० प्रतिशतले मुनाफा वृद्धि भएर ७ करोड ६६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको बैंकले जनाएको छ…