शेयर बजारमा आएको अस्वाभाविक गिरावटमा आवश्यक कदम चाल्न गभर्नरलाई लगानीकर्ताहरूको ६ बुँदे सुझाव

काठमाडौं – पुँजी बजारलाई सुरक्षित, पारदर्शी र लगानीकर्तामैत्री बनाउन नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई सम्पूर्ण लगानीकर्ताहरूले सुझाव दिएका छन् । शेयर बजारमा आएको अस्वाभाविक गिरावट सम्बन्धी ध्यानाकर्षण तथा आवश्यक कदम चाल्न लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा प्रसाद फुल्लेल, नेपाल पुँजीबजार लगानीकर्ता संघका महासचिव एम.पी. चौलागाईँ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष डिल्लिश्वर कार्की (रोहन)…