एक तोला सुनको मूल्य २ लाख १७ हजार ८ सय रुपैयाँ

काठमाडौं – सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएकोमा आज सात सय रुपैयाँ बढेको हो। त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय ५० रुपैयाँमा…