काठमाडौं -सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ । शाक्यको ठाउँमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।
सिलवाल प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक हुन्। सिलवालको कार्यावधि ४ वर्षको रहने छ। शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रुपमा पठाइएको छ।



About Us
प्रतिक्रिया