काठमाडौं – इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जन अवाले सामाजिक सञ्जालमार्फत मीठा कुरा गर्ने विदेशीको विश्वासमा परेर नेपाली महिलाहरूले लाखौँ रुपैयाँ गुमाउने गरेकाे बताएका छन् । डीएसपी अवाकाअनुसार प्रहरीमा हाल त्यस्ता उजुरी दैनिक ३ देखि ४ वटासम्म आउने गरेको छ। नेपाली महिलाहरू विदेशी नागरिकको जालमा परी आफूलाई उपहार र डलर पठाएको…