अब नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का सभापति रवि लामिछानेले अब नेपाल लगानीका लागि पूर्ण रुपमा सुरक्षित रहेको बताएका छन् । प्रतिनीधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नेपाल लगानीको लागि सुरक्षित रहेको बताएका हुन् । उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपाल लगानी गर्न सुरक्षित हुने आधारहरु प्रष्ट पारेका हुन् । उनले सरकारले राजनीतिक स्थिरता, कानूनी…